नियम ३३
पुन परीक्षण वा विश्लेषणको लागि लागेको खर्च सम्बन्धित व्यक्तिले व्यहोर्ने
नियम ३२ बमोजिम कुनै उपभोग्य वस्तुको नमूनाको पुन परीक्षण वा विश्लेषण गर्दा लागेको खर्च सम्बन्धित व्यक्तिले व्यहोर्नु पर्नेछ ।
उपभोक्ता संरक्षण नियमावली, २०५६